हात हाले पछी मेघा घिमिरेको खुशी, काम के के गर्छिन् ?(भिडियो)

काठमाडौं । दुवै हात गु’माएकी मेघा मिमिरेल कृतिम हाल लगाएर अमेरिकावाट फर्केकी छन् । उनी हात लगाउन भन्दै दशैं भन्दा धेरै अघि अमेरिका गएकी थिइन् ।अमेरिका निवासी नारी फाउण्डेशनकी संरक्षक रिमा केसी कटवलाको सहयोगमा मेघाको लागि यो सम्भव भएको हो । विराटनगरकी दुवै हात गुमेकी मेघा घिमिरेले अहिले भने नयाँ जिवन पाएकी छन् ।मेघाको हात माथिबाटै काटिएको कारण हात हाल्न” केही कठिन भएको थियो ।

हातका कटाईका कारण ब्याट्रीवाट चल्ने हात हाल्न नमिलेको मेघाले बताइन् । हात हाल्नु अघि अमेरिकाको अस्पतालमा अनुभवी चिकित्सकहरुले वैठक बसेर मेघाको लागि कुन हात राम्रो र नेपालमा सहज हुने खालको हात हालेर आएको उनले बताइन् ।

उनले लगाएको हात पानीमा भिजे पनि विग्रदैन । उनले आफ्नो आमालाई तातो पानी ताताएर खुवाउने इच्छा पुरा गरेकी छन् । उनले आमालाई पानी खान दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार