दुखद खबर:अर्घाखाँचीमा बस दु’र्घटना ६ जनाको मृ’त्यु…

अर्घाखाँची- अर्घाखाँचीमा बस दु’र्घटना हुँदा ६ जनाको मृ’त्यु भएको छ ।सदरमुकाम सन्धीखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपराह्न नरपानीमा दु’र्घटना हुँदा ६ जनाको मृ’त्यु भएको जनाइएको छ ।

फाईल तस्विर

‘सडकबाट २ सय मिटर जति तल गाडी ख’सेका कारण उद्धार गर्न कठिनाइ परिरहेको छ’उनले भने ।घ’टनाबारे थप विवरण संकलन भइरहेको उनले जानकारी दिए ।

आर्थिक अभावमा उपचार रोकियो, मृगौला पिडित विष्णु अस्पतालमा छटपटाउँदै….
सल्यानको बनगाड कुपिण्डे नगरपालीका वडा ११ रैकर नीवासि मृगौला पिडित ३९ वर्षिया विष्णु टमाटाको आर्थिक अभावमा उपचार रोकिएको छ । 

घरको अचल सम्पत्ति औषधी उपचारकै क्रममा सकिएकोले अव हरेस खाएको श्रीमान जयराम टमाटाको भनाई छ । १० लाख वडि रकम अस्पताहरुमा उपचारकै शिलशिलामा सकिएको जनाएको छ । विगत २ वर्ष यता मात्रै टमाटाको ठुलो धनराशी औषधी उपचारमा सकिएको छ । 

नेपालगञ्ज मेडिकल कलेज,विवेकानान्द अस्पातल लखनउ,मानव प्रत्यारोपन केन्द्र भक्तपुर,काठमाण्डौ र हाल मानव प्रत्यारोपन केन्द्रको विशेष पहलमा भारतको दिल्ली स्थित अपोलो अस्पतालमा उपचार भैरहेको छ । अस्पातलका अनुसार टमाटाको मृगौला प्रत्यारोपनका लागि डोनर पनि तयार भैसकेकोले आर्थिक जोह गरि स्वास्थ्य उपचार सम्भव रहेको जनाएको छ ।

मृगौला प्रत्यारोपनको लागि मृगौला प्रदान गर्ने डोनर तयार भैसकेकोले आर्थिक व्यवस्थापन गर्न अस्पतालको भनाई छ । मृगौला पिडित टमटाको जिवन रक्षाका लागि लङ्ग ग्रिन रिभर वोर्डिङ्ग स्कुल सल्लीवजारले आर्थिक जोहको लागि अभियान सञ्चालन गर्ने जनाएको छ । 

स्कुलका पुर्व अभिावक समेत भएकोले सवै तह र तप्कालाई उहाँको जिवन रक्षाका लागि सहगोग गरिदिन समेत अनुरोध गरिएको छ । उपचारको क्रममा घरको जायजेथा सर्वेश्व भए पछि सवै निकाय,स्थानीय तह,जिल्ला,प्रदेश र केन्द्र सरकारलाई समेत जिवन रक्षाका लागि आर्थिक जोह गरिदिन मृगौला पिडित विष्णुका श्रीमान जयरामले अनरोध गर्नु भएको छ । 

साथै लङ्ग ग्रिन रिभर वोर्डिङ्ग स्कुल सल्लीवजारका निर्देशक तथा व्यवस्थापक कमल वलीले उहाँको जिवन रक्षाका लागि हाम्रो अभियान सञ्चालनमा साथ दिन समेत अनुरोध गर्नु भएको छ ।

उक्त रकम लक्ष्मी बैक सल्लीवजार शाखाको विरामीका श्रीमान जयराम र निर्देशक वलिको नाममा संयुक्त ०६९२००१९५५७ को खातामा समेत प्रत्यक्ष जम्मा गर्न सकिने छ ।

 सहयोग रकम प्रादर्शी र सार्वजनिक गरि हस्ताणतरण गरिने जनाएको छ । साथै उहाँको जीवन रक्षाका लागि अावश्यक सहयोग गर्नका लागि ९८१६५६४८०५ र ९८६८९६३५६२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार