हुम्लामा टिप्पर दु’र्घटना, तीन जनाको मृत्यु, १२ घा’इते…


हुम्ला – हुम्लाको सिमकोट गाउँपालिका-७ नाग्मामा टिप्पर दु’र्घटना हुँदा तीन जनाको ज्या’न गएको छ ।खाद्य संस्थानको चामल बोकेर सल्लीखोलाबाट सदरमुकामा सिमकोट जाँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिप्पर नाग्मामा दु’र्घटना हुँदा तीन जनाको ज्या’न गएको प्रहरीले जनाएको छ ।

ज्य’ान गु’माउनेमा नाम्खा गाउँपालिका–१ हेक्पाका नरी लामा, छिरिङ तार्मा लामा र नाम नखुलेका हिल्सा सडक आयोजनामा काम गर्ने कार्यालय सहयोगीको ज्य’ान गएको हो ।

फाईल तस्विर

घा-इते १२ जनाको जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दु’र्घटनाको कारण भने खुलेको छैन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार