केकी अधिकारी र मेलिना राई प्रेमीसँग   ‘२४ घण्टै’ ब्यस्त, (भिडियो)

काठमाडौँ । गायक इश्वर पोखरेल र गायिका मेलिना राइको आवाज रहेको नयाँ गीत २४ घण्टै’को म्यूजिक भिडियो रिलिज भएको छ । गीत रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।

एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा केकी अधिकारीसँग सुरज पौडेलले काम गरेका छन् । प्रकाश धितालको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन, सन्तोष राजभक्तको कोरियोग्राफी छ । हेनुहोस् भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार