काठमान्डौ , अहिले अर्घाखाची शो’कमा डु’बेको छ । आजको दुर्’घटना इतिहासकै का’लो दिन बनेर आयो अर्घाखाँचीको लागि । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर – ६ घुम्ती नरपानी बिचको सडक खण्डमा सन्धिखर्क देखि बुटवलका लागि आज दिउँसो १:३० बजे छुटेको लु २ ख .२१४८ नम्बरको यात्रु बाहाक बस दु’र्घटनामा पर्यो ।बस दु’र्घटना हुँदा जना १९ को मृ’त्युु भएको छ ।
हाल सम्म ११ पुरुष, १ बालक र ७ महिला गरी १९ जनाको घ’टनास्थलमै मृ’त्यु भएको र १ जनाको उपचारका लागि बुटवल लै’जादै गर्दा ठाडामा नि’धन भएको छ ।
मृ’त्यु हुनेमा अर्घाखाँची सन्धिखर्क-७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा-२ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिव ३० वर्षीय वसन्त क्षेत्री रहेका छन्। अन्य मृ’तकको स’नाखत हुन सकेको छैन।
उक्त बस सडक खण्ड देखि नरपानीको कालाखोलामा पाँच ५ सय मिटर तल खसेको प्र’त्यक्षदर्शी स्था’नीयहरुको भनाइ रहेको छ ।बस सडकबाट करिब ५०० मिटर त’ल ख’सेको छ। सडक भा’सिएर बस सडकबाट त’ल ख’सेको थियो।बसमा कुल या’त्रु संख्या ३१ जना रहेको प्रहरीले जनाएको छ