६७ बर्षमा बिवाह गरेका बाजेले देखाए यसरी झाक्री नाँच (भिडियो सहित)

काठ्माडौं, यत्तिखेर ईलाम चुलाचुली गाँऊपालिका अन्र्तगत पर्ने मंगलसिद्धि निवासी ६७ बर्षिय बा र २१ बर्षिय युवतीको प्रेमकथा तथा विवाहको प्रसंगले धेरैको ध्यान खिचेको छ ।

समाजिक संजालमा यी दुई जोडिको अगामी दाम्पत्य जिवनको उत्तरोत्तर प्रगतिसहित बधाईको ओइरो बर्षिरहँदा यी जोडी मात्रा होइन टोल छिमेकीहरु समेत दंग छन् । त्यसो त यी बा लिम्बू संस्कृतिका दामी झाक्री समेत हुन्, पछिल्लो समय यी बाजेले आफ्नो साँस्कृतिक नाच यसरी प्रदर्शन गरेका छन्, हेर्नुहोस् यो भिडियो…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार