आफ्नै भाउजुले १२ वर्षीया बालिकालाई दिल्लीको बे श्या लय पुर्याएपछि

काठमाडौँ, १३ मंसिर । नेपाली बालिकाहरु आफन्तवाटै अ सुरक्षित हुन थालेका छन् । आफन्त र नातापर्नेहरुले नै बालिकालाई जो खिमपूर्ण काममा लगाउने गरेको भेटिएको छ ।

हालै यस्तो घ टना सार्वजनिक भएको छ जसमा आफ्नै भाउजुले नन्दलाई भारत लगेर यौ न व्यवसायमा लगाएकी छन् ।पर्सा वीरगञ्ज–१० घर भइ हाल धनुषाको बेंगाडाबर–६ बस्ने सीता लामा भन्ने सिम्रन तामाङ्गलाई प्रहरीले बालिका बे च विखन गरेको अभि योगमा प क्राउ छ ।

उनले आफ्नै नन्द नाता पर्ने बालिकालाई बे श्या लयमा लगेर बे चेकी थिइन् । उनीसंगै धनुषा घर भइ हाल नयाँ दिल्लीमा वे श्या लय सञ्चालन गरिबसेकी जोस्ना भन्ने जुना कुमारी खड्कालाई पनि प्रहरीले निय न्त्रणमा लिएको छ । आफ्नै भाउजुले नन्दलाई बे श्या लय पुर्याएको अभि योगमा निय न्त्रणा लिइएको प्रहरीले जनाएको छ ।

उनले तीन वर्षअघि काठमाडौँमा कक्षा ९ मा अध्ययनरत १२ वर्षीया बालिकालाई भारतको होण्डा कम्पनीमा मासिक २० हजारको काममा लगाइदिन्छु भन्दै प्र लोभन देखाएर दिल्ली पु(याएकी थिइन् । बालिकाका बुवाले प्रहरीमा खबर गरेपछि अन सन्धान गर्दा उनी बे श्या लयमा पुर्याइएको थाहा भएको हो ।

बालिकाका बुवाले आफ्नो छोरीलाई नयाँ दिल्लीस्थित रानीबागमा पु(याएर ब न्धक बनाएर वे श्या वृत्तिमा लगाइराखेको बारे प्रहरीमा उजुरी गरेका थिए । बालिकाका बाबुले फेसवुक मार्फत प्रहरीलाई यसबारे जानकारी गराएका थिए ।

फेसवुकमा आएको सूचनापछि तत्काल ब्युरोले मंसिर ९ गते भारतको नयाँ दिल्लीस्थित नेपाल प्रहरी सहचारी र सामाजिक संस्थासँगको समन्वयमा पि डितको उ द्दार गरी नेपाल फर्काएको थियो । बालिकाको बयानको आधारमा बे च बिखनमा संलग्न रहेका खड्का र तामाङलाई ब्युरोबाट खटि गएको प्रहरी निरीक्षकको टोलीले धनुषाबाट प क्राउ गरेको थियो ।

हाल उनीहरुमाथि मु द्दा दर्ता भइ अनु सन्धान कार्य जारी रहेको थपलियाले जानकारी दिए । उनीहरुमाथि मानव बे च बिखन तथा ओ सारपसार (निय न्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान कार वाही हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार