भ्वाइस अफ नेपालबाट रुँदै बाहिरिइन् मेचु धिमाल

काठमाडौं / हिमायलय टेलिभिजन एच डी टेलिभिजनबाट प्रसारित चर्चित गायन रियालिटी शो दि भ्वाइस अफ नेपालले ४ फाइनालिस्ट पाएका छन् ।

सामाजिक सञ्जालमा सर्वाधिक चर्चामा रहेकी मोरङ उर्लाबारीकि मेचु धिमालको द भ्वाइसको यात्रा आजबाट टुंगिएको छ । टिम प्रमोदमा रहेकी मेचु अर्का प्रतिस्पर्धि झापाका राम लिम्बूको भन्दा कम भोट आएर बाहिरिएका हुन् ।

दि भ्वाइस अफ नेपालको फाइनल यहि आउँदो शनिबार काठमाडौं चुच्चेपाटी स्थित हायत होटलको ग्राउन्डमा हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार