काठमाडौं : नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) मा अहिलेसम्म दश वटा स्वर्ण जितेको छ ।
सोमबार अपरान्हसम्म नेपालले तेक्वान्दो र कराते खेलमा सानदार प्रदर्शन गरेको छ । नेपालका लागि करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जित्नु भएको छ ।