पुजाको पाँच बर्से छोरो हेर्नुहोस,जसलाई ६ महिनाको हुदा बाबू आमाले छाडेका थिए, मनै रुवाउने गरि छोराले यसो भने (भिडियो सहित)

काठमान्डू,
वृद्ध संग बिहे गरेर चर्चामा आएकी पुजाको पाँच बर्षका छोरा मिडियामा आएका छन । सानैमा छाडेर गएकी पुजाको छोरोको ६ महिनाको हुदादेखी पालेकी पुजाकी पुर्ब सासु आमाले पुजाको नालीबेली सहित सम्पुर्ण कुराहरु बताएकी छिन । पुजाले सानै उमेरमा आफ्ना छोरासग भागेर बिबाह गरेकी र एक बर्षपछि छोरो जन्मियो । छोरा छ महिनापछी छाडेर गएकी बताइन । त्यसको केही दिन नबित्दै पुजाका पुर्ब श्रीमान अर्थात आफ्ना छोराले पनि घर छाडेर हिडेको उनले बताइन । भावुक हुँदै पुजाकि पुर्बसासुले आफुले गरेका दुख पीडा अनि छोराले छाडेर गएपछी बेपत्ता भएको सुनाइन ।

पुजाले पहिल्यैबाट आफुले धनी केटासँग बिहे गर्ने बताउदै हिड्ने गरेको कुरा पनि उनले बताइन । पुजाले सानैमा छोडेर गएको छोरालाई स्याहार गर्दै गरेकी उनले छ महिनाको बच्चालाई अहिले पाँच बर्षको बनाइन । सानैमा ज्ञानि पुजाका छोराको स्वभाव ठुलोमान्छेको जस्तो रहेको बताइन । कतै खेल्न नजाने अनि धेरै कुरा बुझ्ने बच्चाको बानी देख्दा आफू पनि छक्क पर्ने उनी बताउछिन । पुजा अथवा उनका श्रीमानले उनिहरुको बच्चा लैजाने कुरा गर्दा उनले भावुक हुँदै “आफुले छ महिनाको हुदादेखी हुर्काएको मेरो छोरोलाई अब म कसरी दिन सक्छु बरु मर्न तयार छु तर बाबुलाई कसैलाई दिन्न ।

सानो हुदा फालेर हिडेका उनीहरुलाई अहिले म कुनै हालतमा दिन्न ” भन्दै आखाभरी आशु बनाइन । पुजाले अहिले ६७ बर्से वृद्धसंग बिहे गरेको कुरा बारे उनले भनिन “धनी मान्छे भेटेर गइ होला । उसको जीवन सधै खुशीसाथ बितोस । मैले छ महिनाको बच्चालाई छोरा बुहारिको उपहार नातिको रुपमा मात्रै नभएर मनबताको हिसाबले पालेको बताइन ।

यो पनि पढ्नुहोस
काठमाडौँ, १७ मंसिर । जयबागेश्वरीस्थित नवाली टोलमा रहेको ताम्रेश्वरमा पुजारी छैन । ११औँ शताब्दीमा पशुपतिनाथजस्तै गरी बनाइएको ताम्रेश्वरमा नित्यपूजाको व्यवस्था अहिलेसम्म हुन सकेको छैन । पशुपतिनाथ दर्शन गरेर ताम्रेश्वर दर्शन गर्नैपर्ने मान्यता छ ।

काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष दिनेश डङ्गोलका अनुसार उहिल्यैदेखि यहाँ पुजारी छैनन्, जयबागेश्वरीका पुजारीले आफ्नो मन्दिरमा पूजा गरेपछि मात्र ताम्रेश्वरमा गर्नुहुन्थ्यो तर अहिले त्यो पनि हुँदैन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता रमेश डङ्गोलले विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको ताम्रेश्वर र पशुपति क्षेत्रका सवा चार सय शिवालय तथा एक हजार शिवलिङ्गमा पूजाअर्चना नहुने बताए । उनले भने, “ताम्रेश्वरमा मात्र नभएर यो क्षेत्रको सबै देवस्थलमा नित्यपूजा आरती होस् । ” जयबागेश्वरीबाट सिफल आवागमन गर्दा बीचमा पर्ने ताम्रेश्वर सिफलको भण्डारेश्वर हुँदै पशुपति दर्शन गरी फर्कनेले पूजा गर्नैपर्ने मन्दिरमा मान्यता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार