भरोसा_कस्को_गर्नु?
प्रिय रबि दाइ। सबैलाई माया गर्ने मान्छे , सबैलाई सहयोग गर्ने मान्छे। राम्रो मान्छे नै भगवानको पियारो हुदो रैछ तेसैले हजुरलाई आफ्नो घर लियर जानू भयो। हजुरको आत्माले शान्ती मिलोश ।रबि दाइको मृ त्यु आ त्माघा ती हुनै सक्दैन यो सरासर मा रिएको हो:मान सिक रुपले बिछिप्त बनाइ ,आफ्नै पत्नी बाट। बिहे भयको 3 बर्ष पुगेको, बिहे गरेको केटी ranjana mainali बिहे गरेछी australia मा बसेर बि. येन. पढेको र दाइ नेपाल मै रहनु भएको थियो।
बिहे गरेको केही समय पछी- रन्जना मैनालीले तेरो र मेरो स म्बन्ध छैन भन्ने आफ्नो पतिसग, अनि फेरि पढ्न को लागि ससुरालाई फकायर पैसा माग्ने ( करिब 40 लाख ) जति। दाइ चोखो माया गर्ने मान्छे आश गर्नु भयो, उस्ले तनाब दिराखी दाइ तड्पिराख्नु भयो। डिवोर्से दियेर आशलाई मर्दिनु पर्थियो , पैसाको लागि झुलायेर दाइलाई राखेको प्रमाणित भएको छ।
रन्जना मैनालीको जन्मेका घरमा दाइलाई बोलाउने प्रयोग गर्ने : येता जानू ज्वाइँ , उता जानू ज्वाइँ , यो गर्नु, त्यो गर्नु भनेर खुब प्रयोग गरियो । सबैलाई माया गर्न दाइ सबैलाई सहयोग गर्नु हुन्थियो। रन्जना मैनालीले आफ्नो सम्बन्धकोबारे घर मा सबैलाई बतायेको पाइयो। सबैकुरा जान्दा जान्दै पैसाको लागि र आफ्नो स्वार्थको लागि दाइलाई प्रयोग गरियोको प्रमाणित भयको छ।
करिब 7 दिन अगाडि रन्जना मैनाली नेपाल आएको – दाइको अनुहार पनि हेर्न नचाहने तर पैसा माग्न आउन खोज्ने सबै परिवार भएर : छोरीको australia maa college fees तिर्नको लागि। रन्जना मैनाली को बाउ मेरो छोरीलाई छोयो भन्ने ब*ला*त्कारको केस हाल्दिन्छु भन्ने दाइलाई । दाइको अन्तिम सासले रन्जना भन्दा हेर्दा नि नहेर्ने यो कस्तो खाल्को मन को भगवान ।यो कस्तो खाल्को प्रवृत्ति हो भगवान । रन्जना मैनालीको अस्लि रुप रबि दाइको परिवारले बल्ल चिन्नु भयो , चिनिसक्दा दाइ भगवानको पियारो हुनु भयो।
हाल दाइको ह त्यारा रन्जना मैनाली थु नामा छ। कडा भन्दा कडा कार बाहि गरियोस् मेरो दाइको आत्मालाई शान्ती मिलोस।
घ*टना – भन्डरा चितवन
साभार- अस्मिता पाठक बाट
यो पनि पढ्नुहोस
आठ वर्षअघि बनेको फिल्म ‘डर्टी पिक्चर’ले आफूलाई त्यो वर्षको उत्कृष्ट अभिनेत्रीको सबै अवार्ड दिलाएको अभिनेत्री विद्या बालनले बताएकी छन्।
यही फिल्मले आफूलाई दैनिक एक बट्टासम चुरोट र वाइन पिउने बानी पनि बसालेको अभिनेत्री बालनको भनाइ छ। फिल्मका कारण चुरोट पिउने बानी बसेपछि चुरोट छाड्न आफूले पुनस्थापना केन्द्रको सहयोगसमेत लिनुपरेको अभिनेत्री बालनले बताएकी छन्। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।
यो फिल्ममा विद्याले दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको भूमिका निर्वाह गरेकी थिइन्। दक्षिण भारतीय फिल्ममा सर्वाधिक चर्चामा रहेको पुगेर धूमपान र मद्यपानको लतकै कारण आफ्नो जीवन गुमाएकी स्मिताको प्रभावशाली भूमिका विद्या बालनले निर्वाह गरेकी थिइन्।
‘फिल्मको हरेक सटमा चुरोट खानुपर्ने भूमिका निर्वाह गर्दागर्दै म यो फिल्म खेल्ने क्रममा चेन स्मोकर भएँ। फिल्मका लागि १४ किलो तौल बढाएको थिएँ र नियमित वाइन पिउने लत पनि मलाई लागेको थियो।’