भाइरल जोडी पुजा र पुर्ब श्रीमानले यसरी छोडेर हिडे ६ महिनाको बच्चा , पुजाको पुर्ब सासुको मनछुने कुरा [भिडियो सहित]

काठमान्डू,
वृद्ध संग बिहे गरेर चर्चामा आएकी पुजाको पाँच बर्षका छोरा मिडियामा आएका छन । सानैमा छाडेर गएकी पुजाको छोरोको ६ महिनाको हुदादेखी पालेकी पुजाकी पुर्ब सासु आमाले पुजाको नालीबेली सहित सम्पुर्ण कुराहरु बताएकी छिन । पुजाले सानै उमेरमा आफ्ना छोरासग भागेर बिबाह गरेकी र एक बर्षपछि छोरो जन्मियो । छोरा छ महिनापछी छाडेर गएकी बताइन । त्यसको केही दिन नबित्दै पुजाका पुर्ब श्रीमान अर्थात आफ्ना छोराले पनि घर छाडेर हिडेको उनले बताइन । भावुक हुँदै पुजाकि पुर्बसासुले आफुले गरेका दुख पीडा अनि छोराले छाडेर गएपछी बेपत्ता भएको सुनाइन ।

पुजाले पहिल्यैबाट आफुले धनी केटासँग बिहे गर्ने बताउदै हिड्ने गरेको कुरा पनि उनले बताइन । पुजाले सानैमा छोडेर गएको छोरालाई स्याहार गर्दै गरेकी उनले छ महिनाको बच्चालाई अहिले पाँच बर्षको बनाइन । सानैमा ज्ञानि पुजाका छोराको स्वभाव ठुलोमान्छेको जस्तो रहेको बताइन । कतै खेल्न नजाने अनि धेरै कुरा बुझ्ने बच्चाको बानी देख्दा आफू पनि छक्क पर्ने उनी बताउछिन । पुजा अथवा उनका श्रीमानले उनिहरुको बच्चा लैजाने कुरा गर्दा उनले भावुक हुँदै “आफुले छ महिनाको हुदादेखी हुर्काएको मेरो छोरोलाई अब म कसरी दिन सक्छु बरु मर्न तयार छु तर बाबुलाई कसैलाई दिन्न ।
यो पनि पढ्नुहोस
काठमाडौं, मंसिर १७ । सन् १९९९ मा नेपालमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद साफ अझै स्मरणीय बन्ने गर्छ। दुई दशक बितिसक्दा आठौं साफ अविस्मरणीय बन्नु स्वाभाविक पनि छ। त्यतिबेला नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो, जुन सागमा नेपालले हात पारेको सर्वा्धिक सफल नतिजा हो। त्यसै संस्करणदेखि सागमा डेब्यु गरेका मार्सल आट्र्सका दुई विधा तेक्वान्दो र कराँतेले सनसनीपूर्ण नतिजा दिएका थिए।

त्यो समय यी दुवैले समान १४र१४ स्वर्ण पदक जितेका थिए। बाँकी तीनमध्ये बक्सिङले दुई तथा पौडीले एक स्वर्ण दिलाएका थिए। तर उक्त संस्करणदेखि यता कराँते र तेक्वान्दोको नतिजा खस्कँदो स्थितिमा छ। त्यसपछिका तीन संस्करण नवौं, दसौं र एघारौंमा तेक्वान्दो र कराँते स्वर्णमा नेपाल खाली हात भने नफर्के पनि पहिलाको साख जोगाउन सकेको थिएन।

नेपालले नवौं संस्करणमा कराँतेमा एक र तेक्वान्दोमा ६ स्वर्ण मात्र जितेका थिए। त्यस्तै दसौं संस्करणमा कराँतेमा एक र तेक्वान्दोमा दुई स्वर्ण हात पार्न सफल नेपालले ११औं संस्करणमा कराँतेमा तीन र तेक्वान्दोमा दुई स्वर्णमै चित्त बुझाउनुपरेको थियो। भारतमा सम्पन्न १२औं संस्करणमा कराँते समावेश नभए पनि नेपालको तर्फबाट तेक्वान्दोले एउटा स्वर्ण पनि जित्न सकेन।

नौ खेलाडी फाइनलसम्म पुगे पनि सबैजना रजत पदकै सीमित हुनुपरेको थियो। सन् १९८४ मा नेपालबाट सुरु भएको दक्षिण एसियाली महासंघीय खेलकुद साफले दसौं संस्करणदेखि दक्षिण एसियाली खेलकुद सागको नयाँ नाम पायो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार