घर बाहिर गएर यौ*न सम्पर्क गर्दा ध्यान दिनुपर्ने कुराहरु ! यी कुरामा ध्यान नदिए यौ*न रोग लाग्न सक्छ [ भिडियो सहित ]

हाम्रो समाजमा यौ न खुला बहस र कुराकानीको विषय हुन सकेको छैन । त्यस्तै, यौ न रोगबारे पनि पर्याप्त जनचेतना सञ्चार भएको छैन । लाज र डरका कारण यौन रोग लुकाउने चलन छ। सुरुमै उपचार गरे सजिलै निको हुने यौ न रोग लुकाउँदा त्यसको परिणाम भयावह हुन्छ र बिरामीले असाध्यै सकस पाउँछ ।

यौ न रोग भनेको यौ न सम्पर्कबाट सर्ने संक्रामक रोग हो । नेपालीहरूमा देखिने मुख्य सरुवा रोगमध्ये यौ न रोग पनि एक हो । कुनै यौ न रोगको उपचार गर्न सकिन्छ भने कुनैको सकिँदैन । यसबाट बच्ने सहज उपाय भनेको यसको रोकथाम नै हो ।

यौन रोगबारे यथार्थ जानकारी भए हामी यसबाट सजिलै बच्न सक्छौँ । असुरक्षित सम्पर्कबाट यौन रोग सर्न सक्छ । यौन रोग लागेको व्यक्तिमा यसको लक्षण देखिन पनि सक्छ, नदेखिन पनि सक्छ । यौन रोगले शरीरलाई धेरै हानि पु¥याउन सक्छ ।

डाक्टर संग गरेको कुराकानी हेर्नको लागि तलको लिङ्क किल्क गर्नुहोस

यो पनि पढ्नुहोस
बागलुङ । गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप बागलुङ बडीगाड– ७ को कोप्चेमा मंगलबार दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये दश जनाको पहिचान भएको छ भने चार जनाको अझै पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकाशं गुल्मीको इस्मा गाउँपालिकाका रहेका छन् । इस्मा गाउँपालिका–५ का २६ वर्षीय सवारी चालक रेशम थापा, सोही वडाको दोबाट बस्ने ४० वर्षीया बसुन्धरा कार्की, ढाडुङा बस्ने माया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

त्यस्तै नवलपरासी जिल्ला बर्दघाट– २ बस्ने ६० वर्षीय भुमा कार्की, बागलुङ बडीगाड ७ बस्ने ५५ वर्षीय नरमाया खत्री, गुल्मी जिल्ला इस्मा गाउँपालिका–४ दोहोली बस्ने ४० वर्षीया सीता कार्की, इस्मा–४ का ६५ वर्षीय झवी कार्कीको मृत्यु भएको छ ।

त्यस्तै इस्मा गाउँपालिका–४ दोहोलीका ४५ वर्षीय भूमी कार्की, २५ वर्षीय मीना बस्नेत र ६५ वर्षीय धनबहादुर कार्की को पहिचान खुलेको छ । घाइते हुनेमा नवलपरासी बर्दघाट– २ का १८ वर्षीय जीवन कार्की, इस्मा गापा–४ का ८ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसी रहेको प्रहरीले जनाएको छ भने इस्मा गाउँपालिका–४ दोहोलीका ६५ वर्षीया धनबहादुर कार्की बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार