नर्स पढेकी बुहारीले जव ससुराको यसरि गरिन ह’त्या : किरिया बसेका आमा छोराले खोले यस्तो रहस्य (भिडियो)

कपिलबस्तु गोरुसिंहे भन्ने स्थानमा बुहारीले आफ्नै ससुराको ज्या न लिएको घटना सार्वजनिक भएको छ । गोरुसिंहेकी लक्ष्मी बोहोरा क्षेत्री पौडेललाई ससुराको ज्या न लिएको अभियोग लगाइएको छ ।

ससुराको ज्या न लिएर दजैनौं सिरक र ब्याकेंटले छोपेर राखेको अवस्थामा स्थानिय र परिवारका सदस्यले भेटेका थिए । जसले पहिलो पटक वृद्ध बुवालाई मृ त देखिन् उनले गरिन् घ टनाको बयान । उनी छिमेकी हुन् ।

वुहारीको ति घरका सदस्यसंग पहिले देखि नै राम्रो सम्बन्ध थिएन । छिमेकीका अनुसार बुहारीले सासु र अमाजुलाई आफ्नो निशाना बनाएकी थिइन् ।

उनीहरुबीच बेलाबेलामा घर झगडा भइरहन्थ्यो । तर ति बुहारीले सासु र अमाजुलाई हानी पुर्याउने अवसर नपाएपछि ससुरा माथि जाइलागेको हुनसक्ने छिमेकीको भनाई छ । घटना हुनुभन्दा एक दिन अगाडी त्यो घरमा निकै ठूलो झगडा भएको थियो । छिमेकीहरु मिलेर नै घर झगडा साम्य बनाएका थिए ।

झगडा गरे पछि उनी आफ्नो धनगढीमा भएको माइतीमा जान्छु भनेर गएकी थिइन् । उनको श्रीमान शंकर भर्खर विदेशवाट घर फर्केका थिए । विदेश जाँदा लागेको ऋण समेत तिर्न बाँकी थियो । घटना हुने दिनमा विहानै ति बुहारी फेरी घरमा देखिइन् ।

माइती धनगढी जान्छु भनेर गएकी उनी एक महिना पछि फर्केर आएको छिमेकीले थाहा पाएका छन् । घर आउनु एक दिन अघि गोरुसिंहेमा रहेको होटल इटालियनमा अर्कै नाम (गिता जिसी) को नाम लेखाएर बसेको पनि छिमेकीले सूचना पाएका छन् । पहिला आफु मात्र आएको र पछि एक जना पुरुषले बच्चा ल्याइदिएको सूचना समेत आफुले पाएको छिमेकीले बताइन् ।

ताला खोल्न लगाउँदा बुहारीले साँचो छैन भनेर आनाकाना गरिन् तर छिमेकीकै बलमा घरका ज्वाईले झ्यालको जाली च्यातेर भित्र पसेर हेदा सिरक भित्र मृ त अवस्थामा भेटिएको छिमेकीले बताइन् । मृ तक भेटिएको स्थानमा बुहारीको मोवाइल समेत फेला परेको छिमेकीले बताइन् । त्यही श व भेटिएको गलैचामा दाउ (हति यार) समेत फेला परेको छिमेकीले बताए । यो घटना अनुसन्धानकै क्रममा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार