यो कस्तो रोग हो ? ६० बर्षको मान्छे ८० को जस्तो(भिडियो)

गुल्मी । गुल्मी मालिका गाउपालिका नेटा दर्लिङमा एउटा दुखी परिबार छ जहा ६५ बर्षका बृध्दा छन जो देखिन्छन ठयाक्कै ८० बर्षको जस्तै ।

उनको नाम हो टेक बहादुर शिरपाली जो अहिले अस्पतालमा छटपटाईरहेका छन । ३० बर्ष अघिबाटनै सुरु भएको यो समस्या जब बढदै गयो त्यसले यस्तो उग्ररुप लिएर आउला भन्ने कसैले पनि सोचेनन । उपचार त गरे तर २० को १९ नभएसी कस्को के नै लाग्छ र ?

यस्मा उपचारको कमि थिएन पैसाको अभाबले गर्दा उनीहरुले यो रोगलाई न त बुझन सके न त यस्को बारेमा थाहानै भयो तर जब थाहा भयो तब धेरै बेर भईसक्यो अहिले यिनको अवस्था यति दर्दनाक छ कि जो कोही यो भिडियो हेर्न पनि सक्दैन —

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार