सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ का दोर्जे शेर्पा र पेम्बी शेर्पा नयाँपाटीमा किराना पसल गर्थे। गोकर्णेश्वर-२ नयाँपाटीका कुबेर पण्डितको घरको एउटा सटर र एउटा कोठा भाडामा लिएर बसिरहेका थिए।
३२ वर्षीय दोर्जे र २८ वर्षीया पेम्बीकी एक महिनाअघि छोरी जन्मेकी थिइन्।
बाबु-आमाको घर त्यहीँ नजिकै रहे पनि उनीहरू एक वर्षदेखि छुट्टै बस्न थालेका थिए।
उनीहरू घरको दोस्रो तलामा बस्थे। त्यहीँ एउटा सटरमा पसल थापेका थिए।