अमित बाबु रोकायको संगीतमा “नमान पिर भो” सार्वजनिक (भिडियो)

काठ्माडौं, गायक तथा संगीतकार अमित बाबु रोकायको लय शृजनामा रहेको मौलिक लोक दोहोरी गीत “नमान पिर भो” बिहिवार सार्वजनिक भयको छ।
गीतको शब्द शृजना हरी ओलीले गरेका हुन भने गीतमा स्वर सम्झना भण्डारी र हरी ओलीको रहेको छ।

गीतको म्युजिक भिडियोमा अभिनय आयूष्मा कार्की ,उमंग श्रेष्ठ र सपना फुँयालको रहेको छ ।भिडियोलाई निर्देशन राज कुमार मगर छायांकन सागर गौतम र सम्पादन राजकुमार मगरले गरेका हुन्।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार