काठमाडौँ । लमजुगं सुँन्दर बजारका यि युवकले पोखराकी एक युवतीको कुरा मान्दा आफ्नो घरबार नै बिगारे । पोखरामा बस्दा बस्दै ति युवतीले साउदीमा रहेका हरिलाई साउदीबाट नेपाल बोलाइन् । उनी साउदीबाट ति युवतीको कुरा मानेर साउदीबाट फर्किए । उनले अष्ट्रेलिया जाने भनेर साउदीबाट हरिलाई स्वदेश झिकाइन् ।
विबाह अघि हरिको घरमा जाने आउने गरेर बुबा आमा र भाउजुलाई समेत प्रभाव पार्दै आएकी ति युवतीले हरिसँगबाट अष्ट्रेलिया जाने नाममा २५ लाख रुपैयाँ छट पारेर फरार भएकी छिन् । हरिकी प्रेमिकाले लमजुगं सुँन्दर बजार बजारमा आमा छोरी नै मिलेर २ करोड बढी ठगेर फरार रहेको हरिले ति युवतीलाई आरोप लगाए ।
हरिलाई विबाह अघि नै बाबा भनेर बोलाउने, प्रभावमा पार्न विभिन्न गतिबिधि गर्न थालेकी ति युवतीले ४ वर्षदेखि यि युवकसँगबाट अहिलेसम्म २५ लाख बढी नगद लुटेको उनले आरोप लगाएका छन् । हेर्नुहोस् भिडियो