गाँ जालाई ला गुऔषधको सूचिबाट हटाउने पक्षमा नेपालको मतदान

१९ मंसिर काठमाडौं । गाँ जासम्बन्धी विविध कोणबाट बहस भइरहेको समयमा नेपालले संयुक्त राष्ट्रसंघमा गाँ जालाई क डा प्रकृतिको ला गु औषधीको सूचिबाट हटाउनु पक्षमा मतदान गरेको छ ।

राष्ट्रसंघको ला गु औषधसम्बन्धी एक सेसनमा नेपालसहित तीन दर्जन मुलुकले सो पक्षमा मतदान गरेका हुन् ।

नेपालमा पछिल्लो समयमा गाँ जाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने माग उठिरहेको छ । यस सम्बन्धमा केही सांसदले संसदमा नै बहस चलाइरहेका छन् ।नेपालमा गाँ जा सेवन वा यसको कारोबार प्र तिबन्धित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार