अनुहार ज’लेपनि सबैलाई चकित पार्ने यस्तो राम्रो स्वर भएकी प्रतिभा, धुरुक्कै रुवाइन हेर्नुहोस(भिडियो)

दाङ | दाङको गढवा गाऊपालिका पर्शाकि एक मिठो स्वर भएकी युवती मिडियामा आएकी छिन। २३ बर्षकि भिमा कार्कीको स्वरमा जादु छ। सानै उमेर देखि गाउन र पढ्न रुचाउने भीमाको घरको आर्थिक अवस्था कम भएको हुनाले बीचमै पढाई छोड्नु परेको थियो। के अनुहारको चमक्ता मात्रै सुन्दरता हो ? भित्री मन भएका र अदभुत क्षमता भएका व्यक्तिहरु किन यति धेरै पछि परेका होलान ?भीमा पढ्न नपाउने मात्र कहाँ हो र सानै उमेरमा आगोमा परेर भीमाको अनुहार ज’ल्यो ।

आगोले अनुहारमात्र ज’लायो तर मन र क्षमता भने जिवितै बनायो। आगोले जलेको अवस्थामा उपचार गर्न नपाएको हुनाले भीमाले अहिले धेरै दु:ख पाउनु परेको छ। बेला-बेलामा भिमाको मुख पाक्ने ,पोल्ने गर्छ। अझ खाने कुराको घटबढ भयो भने झन् धेरै पि’डा हुन्छ।

यस्तो पिडामा पनि उनलाई त नराम्री,तेरो बिहे हुदैन ,त माइतीमै बस्नु पर्छ ,तलाई कसैले मन पराउदैनन् भनि पिडा थपिदिन्छन। २३ बर्षकि भीमाले मिठो गीत गाउछिन तर उनको प्रतिभाको तगारो बन्यो आफ्नै अनुहार। मान्छेको अनुहार राम्रो नभएर के भयो त मन त सफा भने आफु त्यसै रम्रो भइन्छ। हेर्नुहोस –

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार