बिजय शाही लामो समय पछी मिडियामा ! वर्ल्ड रेकर्ड राखी सके, अबो अरुलाई सिकाउछु भन्दै गरे यस्तो खुलसा(भिडियो)

केहि समय अघि आफुलाई मेमोरी किङ्गको उपाधि मिलेको भन्दै सामाजिक संजालमा भाइरल भएका कालिकोटका १९ बर्सिय व्यक्ति बिजय साही चर्चा र विवाद दुबैको सि’कार भएका छन् । बिभिन्न युटुब च्यानलमा अन्तर्वार्ता दिएको र जब रिपोर्टर्स कल्बमा डेमो देखाउ भन्दा उनले बोलि फेरेकोले उनि बिबादित बनेका हुन ।

विजय साहिको अनुसार उनले आफ्नो बुवालाई पनि मेमोरीको सुत्र सिकाएको कुरा आएको छ तर उनले अहिले सम्म आफ्नो कलालाई जनतामाझ प्रतक्ष्य देखाउन नसक्दा बिबादित बन्न पुगे

हालसालै उनले मैले एउटा किताब निकाले अब बजारमा आउछ पनि भनेका छन् तर उनले डेमो नै नदेखाई पहिले किताब निकाल्नु कतिको राम्रो कुरा हो ? यसै प्रसंगलाई लिएर एक जना युवाले लाइभ्मा आएर आफ्ना तर्क र कसरि विजय साही झुट हो भनेर पुस्टि गरेका पनी थिए।

त्यस पछी केही महिना हरायका बिजय पुण मिडियामा आएका छन,हेरौं के भन्छन त।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार