रिक्सा चलाएर परिबार पाल्दै यी महिला, पुरुष भन्दा बढी साहसी,हेर्नुहोस भिडीयो।

बिगत लामो समय दिखी रिक्सा चलाउदै आएकी यी महीला चितवनकी हुन,उनी यो क्षेत्रमालामो समय दिखी रिक्सा चलाउदै आफ्नो परिपार पाल्दै आएकी छिन ।

उनी भन्छीन गर्यो भने सबै हम्भब छ,काम यो महीला र यो पुरुषको लागी भनेर छुट्याईएको हुदैन,आफुमा जोस जाँगर र गर्ने क्षेमता भयो भने जे पनी गर्न सकीन्छ ।

पहीला पहीला त मलाई अली गाह्रो भयो,सबैले जिस्काए पनी तर मैले हार भने मानीन,निरनूतर आफ्नो काममा अगाडच बढी रहे,अहीले तिनै जिस्काउनेहरु,हज्जतकासाथ पेष हुन्छ,मेरो अगाडी आउनै लजाउछन,एस्ले एस्थो काम गरेको छ,हामीले के।ई गर्न सकेका छैनौ भन्छन।हेर्नुहोस भिडीयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार