बाबाले महिला संग यस्तो अस्लि’ ल भिडियो बनाए [भिडियो सहित ]

एजेन्सी– धर्मको भेषमा समाजलाई लुट्नेहरु धेरै छन् । बाबाको ढोंङ रचेर विभिन्न अश्लील हर्कत मच्चाउनेहरुको पनि कमी छैन । हालै एउटा यस्तै घटना घटेको छ भारतमा । बाबाको भेषमा बसेका एकजनाले युवतीहरूसँग अ’ श्लील हर्कत गरेको भिडियो सार्वजनिक भएसँगै उनीमाथि भारतीय प्रहरीले अनुसन्धान थालेको छ । भारतको राजस्थानको एक शहरमा एक बाबाको अश्लिल भिडियो भाइरल भएको हो ।

जसमा उनले बाबाको भेशभूषामा केही महिलाहरूसँग अ’श्लील हर्कत गरिएको देखिएको छ । भिडियो सार्वजनिक भएपछि स्थानीयले उनीमाथि कारबाहीको माग गरेका छन् । प्रहरीले उक्त भिडियो बनाउनेमाथि पनि कारबाही शुरू गरेको छ । यस घटनाका विषयमा जोधपुर ईस्टका डीसीपी धर्मेन्द्र कुमार यादवले सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान शुरू गरेको बताएका छन् । भिडियो तल रहेको छ ।
यो पनि पढ्नुहोस
‘माछा माछा मनोरञ्जक सिनेमा हो’ निर्देशक सुनील गुरूङ आफ्नो सिनेमा ‘माछा माछा’लाई सत्यघटनाहरूको संगालो भनेर व्याख्या गर्छन्। ‘यो कुनै एउटा घटनाबाट नभई छापिएका, पढिएका र हेरिएका विभिन्न समाचारका घटनालाई उनेर बनाइएको कथा हो। तिनै घटनालाई कमेडी मार्फत प्रस्तुत गरेका छौं,’ सिनेमाका दुई कलाकार सौगात मल्ल र विजय बरालसँगै रहेका सुनीलले भने। सौगात मल्लले आफूलाई फिल्मको टिम र कथाले तानेको बताउँछन्। ‘एउटा त टिम भयो। आफ्नै साथीहरूसँगै नाटक गर्दै आइरहेकाले कतिपटक त नाटक नै गरिरहेको जस्तो पनि भयो मलाई। अर्को चाँहि उसले भनेजस्तै हो,’ सुनीललाई देखाउँदै उनले भने। उनका अनुसार फिल्ममा कहिल्यै थाहा नपाएको कुरा छैन। यहाँ हुने गरेका घटनालाई राम्ररी बुनेर यसको कथा बनाइएको उनको भनाइ छ। आफूलाई यसको स्क्रिनप्लेले तानेको बताउँदै उनले भने, ‘दर्शकलाई यसले रमाइलो दिने देखेर हो।’

यसै फिल्मबाट अभिनेता दयाहाङ राई निर्माता पनि बन्दैछन्। दयाहाङ आफ्नो रूचिका कारण निर्माता बनेको बताउँछन्। ‘प्रोडक्सन मेरो रूचिको कुरा हो। समकालीन साथीहरू भएकाले यसमा म जोडिएको हुँ,’ उनले भने, ‘सुनील हामीसँग अगाडिदेखि नै काम गरिरहेको छ। त्यति बेलादेखि नै उसले आफ्ना सोच सुनाइरहन्थ्यो। स्क्रिप्ट तयार थियो र उसले म यो-योसँग काम गर्छु भनेर सुनाउँदै जाँदा गाँसिएको हौं हामी।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार