८ महिने नेपाली बालिका टिकटोकमा भाइरल ! १५ सेकेन्डको क्लिप भित्र यस्तो अचम्म गरिन (भिडियो सहित)

काठमान्डू,
आज भोली टिकटोक, युटुब लगायत फेसबुकमा धेरै भाइरल सामग्री हरु देख्न सकिन्छ। अहिलेको ट्रेन्डमा नया गित लगायत धेरै बिभिन्न प्रकारका भिडियो क्लिप हरु टिकटोक बाट लोक प्रिय बन्दै गएका छन्। टिक टोक एक सामाजिक नेटवर्क हो आज भोली निकैनै चर्चामा छ जुन पहिले म्यूजिकली भनिन्छ र कुनै पनि डिजिटल प्लेटफर्ममा जस्तै यसको निरन्तर र स्थायी अन्तर्क्रिया यसको प्रयोगकर्ताहरूको बीचमा रहेको छ भने यो यसको कामको आधारभूत हिस्सा हो, यो पनि यसका सहभागीहरूको खाताको वृद्धिको एक प्राथमिक टुक्रा हो।

आज हामी कुरा गर्दै छौ एउटा ८ महिनाकी नेपाली बालिका जो टिक टोकमा निकै भाइरल बनेकी छन् । बालिकाको आमा संगको कुराकानीमा उनि हासेको भिडियो क्लिप करिब २६ हजार भन्दा बढी दर्शकहरुले मन पराइ दिनु भएको जानकारी पनि गराउनु भयो । हेर्नुहोस उक्त भिडियो १५ सेकेन्ड भित्र तपाईको चेहरामा पक्कै पनि मुस्कान ल्याउने छ ।

यो पनि पढ्नुहोस
टल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन । श्रम ऐनमा रोजगारदाताले श्रमिकका लागि दिने सेवा–सुविधाका विषयमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा समस्या नहटेको यस क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको भनाइ छ ।

मनोरञ्जन र सत्कार व्यवसायको विद्यमान अवस्थाका बारेमा बिहीबार विश्वास नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले काम गर्ने श्रमिकको अवस्थामा सुधार आउन नसकेको बताएका छन् । यस क्षेत्रका श्रमिकको सेवा–सुविधाका विषयमा कानूनमा उल्लेख भए पनि कार्यान्वयनमा नआएको सहभागी प्रहरी, कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले औँल्याएका छन् ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जिल्ला प्रशासन कार्यालयले ठमेल, बालाजु, गौशालालगायतका क्षेत्रमा अनुगमन गर्दै आएको बताउनुभयो । अनुगमनका क्रममा श्रमिकले आफूले आवश्यक सुविधा पाएको बताएको उहाँले बताउनुभयो । श्रमिकलाई लगानीकर्ताले आफूले सेवासुविधा पाएको भन्न सिकाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “त्यसो नभने जागिरबाट निकाल्ने हुँदा उनीहरुले आफ्ना कुरा भन्न सकेका छैनन् ।”

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले होटल र रेष्टुराँमा दैनिकजसो अपराधका घटना भइरहेको र नेपाल प्रहरीले कडाइका साथ कारवाही गरिरहेको जिकिर गर्नुभयो । होटलका बन्द कोठामा कुनै पनि व्यक्तिको मृत्यु हुँदा हत्या कि आत्महत्या भन्ने छुट्याउन कठिन हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार