डाक्टरलाई सामुहिक कर’ णीपछि ह’ त्या गर्ने ४ भारतीय ‘इन्का’ उन्टर’मा मा’ रिए, प्रहरीलाई फूलले स्वागत

काठमाडौं । भारतको हैदराबादमा भएको सामूहिक बला’ त्कारका ४ आरो’ पीहरूलाई भारतीय प्रहरीले गो’ ली हानी मा’ रेको छ । प्रहरीले बिहीवार नेशनल हाइवेमा चारै जनाको इन्का’ उन्टर गरेको हो । इन्का’ उन्टरलाई लिएर सर्वसाधारणले प्रहरीको जयजयकार गर्दै फुलले स्वागत गरेका छन् । साथै उनीहरुले प्रहरीले गरेको यो अतीनै सराहनीय काम भन्दै प्रहरीलाई लड्डु खुवाएर जिन्दाबादको नारा लगाएका छन् ।

प्रहरीले आरो’ पीहरुलाई एनएच ४४मा आप’ राधिक दृश्य पूनरावलोकन गराउन लिएर जाने क्रममा चारै जना भाग्न खोज्दा गो’ ली हा’ नेको हो । तर, सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गो’ ली हानि’ एको जनाएका छन् । गत २७ नोभेम्बरको रातमा हैदराबादमा कामबाट घर फर्कँदै गरेकी एक महिला डाक्टरलाई चढिरहेको स्कुटर पञ्चर बनाएर उक्त चार जनाले सामूहिक क’ रणी गरी जला’ एर मा’ रेका थिए ।

महिलाको ज’ लेको श’ व बला’ त्कार गरिएको स्थानभन्दा ४० माइल पर बैंगलोर हैदरावाद राष्ट्रिय राजमार्गको अन्डरपासनजिक भेटिएको थियो । सो घट’ नामा प्रहरीले चार आरो’ पीहरूलाई प’ क्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई अदालतमा पेस गर्दा अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको थियो । हिरासतबाटै उनीहरूलाई प्रहरीले घटना’ स्थलमा लगेर सीन रिक्रियट गर्ने क्रममा भाग्न खोज्दा ह’ त्या गरेको हो ।

घट’ नालाई लिएर सुप्रीम कोर्टकी वकील बृन्दा ग्रोवरले प्रहरीले इन्का’ उन्टरको नाममा हिरासतमा रहेकालाई मार्न नपाउने भन्दै प्रहरीबिरुद्ध मुद्दा लगाउन माग गरेकी छिन् । उनले पुरै घटनालाई स्वतन्त्र न्यायिक जाँचपड्ताल हुनु पर्ने माग गरेकी छिन् ।

यो पनि पढ्नुहोस
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सुरु भएको छ ।

वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वित्तीय सम्मेलनको उद्घाटन गर्नुभएको हो ।

नागरिकको वित्तीय पहुँचको सुनिश्चितता गर्ने, स–साना बचत परिचालन गरी पुँजी निर्माण गर्ने, सम्भाव्य परियोजनामा कर्जा लगानी अभिवृद्धि गर्ने, प्रदेशवासीलाई आधुनिक बैंकिङ प्रणालीमा आबद्ध गर्ने र वित्तीय पहुँचको माध्यमबाट आर्थिक विकास गरी प्रदेशलाई समृद्धिको दिशामा अघि बढाउने उद्देश्यका साथ मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार