रमेशको विवाह नन्दा सङ पक्का भए पछी इन्द्रेणीमा रमेश र कल्पना आमने-सामने (भिडियो हेर्नुहोस )

रमेश प्रसाई‌ं र लोकगायिका कल्पना दाहालको अहिले ब्यापक चर्चामा छन् । उनीहरुले इन्द्रणीमा पहिलो पटक गाएको दोहोरीले तहल्का मात्रै पिटेन, बजारमा उनीहरुको निकटतालाई लिएर नानाथरि अनुमानहरु लगाईए तर रमेश ले सबै दर्शक र शुभ चिन्तक लाई सरप्राइज दिए अचानक नन्दा सिंहसँग विवाह गर्न लागेको खबर दिएर ।

तत पस्चात रमेश र कल्पनाबीच इन्द्रेणीमा भएको दोस्रो दोहोरी घम्सा घम्सी पनि सार्वजनिक भएको छ । लोकदोहोरी प्रेमी र रमेश-कल्पनाका फ्यानहरुका लागि यो एउटा मज्जाको खबर हो । उनीहरु दुवैले उही शैलीमा एक-अर्काको प्रशंसामा शब्द खर्चेका छन् र मायापिरतीको कुरा गरेका छन् । भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार