फेरी पोखराको जमिनमा चिरा पर्यो, २०० मिटर जमिनमा चिरा परेपछि स्थानीयहरु विस्थापित

पोखरा – पोखरा महानगरपालिका वडा न १५ समिनतारा टोलमा लगभग २०० मिटर जति जमिनमा चिरा परेको छ । सुरुमा धाकोको धर्का जस्तो देखीएको २-३ दीनमै जमिन चिरा पर्न थालेपछि स्थानियहरु त्रसित बनेका छन ।

धर्ति चिरा परेर जाने खतरा बडेपछि झाक्रीकहा हेराउन पनि गएका स्थानिय बताउछन झाक्रीले सेति नाग रीसायर यस्तो भएको हो भनेपछि स्थानियहरु सबै मिलेर नागको पुजा गर्दै छन ।

३ घर नै विस्तापित भैसकेको यो ठाउमा अन्य घरहरुपनि विस्तापित हुने खतरामा छन कस्तो छ त ठाउ हामीले यो भिडीयो सामग्रीमा प्रस्तुत गरेका छौ भिडीयो हेर्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार