रमेश प्रसाइको बिहेमा कृष्ण कडेल घरमै पुगेर जन्ति सङ्ग खेले दोहोरी(भिडियो)

पब्लिक स्पिकर सिजन २ मा वजनदार आवाज दिएर उपा’धि चुम्न सफल हुनु भएका रमेश प्रसाईँ उमेरले भर्खर २५ मा कुदी रहेका छ। रमेशले यस धर्तीलाई बाहिरी आँखाले देख्न नपाए पनि भित्री आँखाले भने खुबै ध्यान चित्त भएर अवलोकन गरी रहेका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत रातारात चर्चामा आउन सफल भएका प्रसाई आजकल नेपालका अनलाइन पोर्टलहरूमा जता ततै छ्याप छ्याप्ती भेट्दछौ।दुवै आँखा नभए र के भोर आज रमेश प्रसाई हरेक नेपालीको मन मुटुमा बस्न सफल भएका छन्।

कम्युनिस्ट बिचार धारा बोकेका प्रसाईले अहिले सम्म कुनै पनि पार्टीको झन्डा बोक्ने काम चाहिँ गरेका छैनन् ।गरिबिको रेखा मुनि जन्मिएका प्रसाई आफू गरिब हुँदा हुँदै पनि रवि लामिछानेले बनाउन लागेको कालिकोट स्थित रास्कोट सामुदायिक अस्पताललाई ७५ हजार नेरू सहयोग गरी सकेका छन्।

आज रमेश प्रसाइले विवाह गर्दै छन । उनको विहेलाई लिएर धेरै मिडियाहरु भिडियो निमार्णको लागी उनकै जन्मघर पुगेका छन ।

यसैक्रममा लोकप्रिय कार्र्यक्रम इन्द्रेणीको टिम पनि त्यहा पुगेको छ । सो अवसरमा पञ्चेबाजामा रमाइलो गर्दै दोहोरी गाएको भिडियो समेत सार्वजनिक भएको छ ।

आउनुहोस हेरौं सो भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार