मौसम खराबीले हेलिकप्टर दुर्घटना : पाँच जनाको मृ,त्यु

काठमाडौं २४ मंसिर / फ्रान्समा हेलिकोप्टर दुर्घटना हुँदा पाँचजनाको मृ,त्यु भएको छ । फ्रान्सेली अल्पस्मा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृ,त्यु भएको हो।

एक निजी कम्पनीको स्वामित्वमा रहेको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दु,र्घटना भएको बीबीसीले जनाएको छ ।

उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना हुँदा ६ मध्ये ५ जनाको मृ,त्यु भएको हो । अहिलेसम्म दु,र्घटनाको कारण थाहा भएको छैन । तर अधिकारीहरुले खराब मौसमका कारण दु,र्घटना भएको अनुमान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार