टीका सानू र कृष्ण कंडेल बिच चर्काचर्की , भिडियो बन्यो भाइरल ( हेर्नुहोस् )

काठमाडौं / इन्द्रेणी कार्यक्रमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै टिका सानुल्र इन्द्रेणी कलाकार नभई चल्दैन भने पछि सामाजिक संजाल उनको तेस्तो भनाईको कोहि सहि त कोहि गलत बुझिएको पईयको छ ।

टिका सानु आफ्नो गायन प्रतिभाले गर्दा चाडै सामाजिक संजालमा ततिन त सफल भईन् तर उनले लाईभ कायक्रममा सस्थाको कुरा मा विवाद हुने कुरा बोल्नु नहुने थीयो भनेर सामाजिक संजाल मा टिका टिप्पणी भईरहेको छ ।

उनको तेस्तो कुरा सुनेर इन्द्रेणी संचालकले उनलाई आफ्नै भासमा प्रतिकार गरेका छन् उनको भनाई कोइ एक दुइ जना कलाकार नहुदा इन्द्रेणीलाई कुनैपनि फरक नपर्ने  भीडीयो बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार