काठमाडाैं, २६ मंसिर । मृ,तक राजेन्द्र श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टि,पेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भा,ग्दै थिए। को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘नि,भा’ भनेर ह,कारे। घरदेखि अलि पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बा,ख्राको खोर छ।
‘उहाँ (राजेन्द्र श्रेष्ठ)ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घरमै बस्छु गाई ब्या,उन लागेको छ भन्नुभयो,’ धनकुमारीले भनिन्, ‘छिमेकीहरू आत्तिँदै बाख्रा खोरमै आएर तपाईंको प,तिलाई कसैले अ,पहर,ण गरेर लगे भने। त्यसपछि सबै जना खोज्न थाल्यौं। खोज्दै जाँदा ब,न्दुक प,ड्केको आवाज आयो र त्यसतर्फ जाँदा श,व भेटियो।’
उनका अनुसार ह,त्या,राहरूले एउटा खसी र एउटा बाख्रा मागेका थिए। ‘उनीहरूलाई श्रीमान्ले बाख्रा चाहिँ दिने भन्नुभएको थियो। ख,सी नदिँदा यस्तो घ,टना भयो,’ उनले भनिन्।
श्रेष्ठ शिक्षक मात्रै थिएनन्, उनले समाजसेवीका रूपमा समेत आफूलाई स्थापित गरेका थिए। ‘रानो नै गएपछि यहाँको के हुन्छ रु अब विद्यालयको हालत के होला ? उहाँले जस्तो विद्यालय कसले स,म्हाल्छ ?’ स्थानीय एक युवकले बताए। यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।