काठमाडौ । सायद दुख नपाएको मानिस संसारमा कमै हुन्छन होला, जो एकअर्काको दु:ख त देख्न त सक्दै सक्दैनन तर आफनै दुखले उनीहरुलाई पोलिरहेको हुन्छ । आज हामी त्यस्तै युवतीको बारेमा कुरा गर्दैछौ, उनको नाम हो अश्मी तामाङ जो काभ्रे जिल्लाकी हुन ।
बिबाहित यि युवतीको समस्याले गर्दा केही समय अगाडि त यिनी अन्तरबार्ता दिदा दिदै बेहोस समेत भएकी थिईन । उतm अन्तरबार्ता धेरैले हेरिसकेका थिए र हेरिसकेपछि सबैको मन भाबुक पनि भएको थियो । टा’उकोमा र’गत ज’म्ने कारणले गर्दा न’शामा र’गत ब्ल’क हुने र प्या’रालाइसिस जस्ता स’मस्या देखिएको छ यि युवतीमा ।
महिनाको जम्मा १५, २० हजार जतिले यिनको स’मस्या ह’ल्का ह’ल्का भएनी स’माधान हुने बताउछिन तर त्यही पैसा नपुग्दा उनी अहिले मिडियामा हार गु’हार गर्दै आएकी छिन । एउटी छोरीकी आमा अश्मीका श्रीमानले पनि यिनलाई छो’डिसकेका छन, अर्कै केटीस“ग घरजम गरेको कुरा बताउछिन यिनी ।
सानैमा खु’कुरी देखाएर र धम्काएर ज’बरज’स्ती बिहे गर्न बाध्य बनाएको भनी श्रीमानलाई आ’रोप लगाएकी छिन । र माईतमा पनि राम्रो हेमचेम नभएको कुरा बताउछिन । श्रीमानले पनि बाध्य बनाएर र मा’र्ने ध’म्की दिएर बिहे गरेको खुलासा गरिन, हेरौ यो द’र्द’नाक भिडियो –