प्रहरी कार्यालयबाट हराएको सात दिनपछि युवकको श,व भेटियो

दमौली : गत शनिबार साँझ घिरिङ ४ सिप्लुङका बलसिं राना नेपाल आइपुगे। साँझ दमौली आइपुगेका उनी यतै बास बस्ने निधो गरे।

व्यास-२ वागबजारस्थित एक रेष्टुरेन्टमा खाजा खान पसेका उनले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको गु’नासोपछि प्रहरीले उनलाई नि’यन्त्रणमा लियो।

त्यसक्रममा आफूमाथि ढुं,गा प्र’हारसमेत गरेको प्रहरीको दाबी छ। एक रात नि’यन्त्रणमा रहे पछि भोलिपल्ट प्रहरीले प्रशासन कार्यालय पु¥याएर कागज गरेपछि उनलाई छा’डेको बतायो। तर उनी घट’नाको भोलिपल्टबाट बेप’त्ता भए। उनै रानाको श’व शनिबार सेतीमादी नदीमा भेटिएको छ। नदीको बीच भागमा अड्किएको उनको श’व नेपाली सेनाको कालीभञ्जन गणका सैनिकले डो’रीले तानेर झि’केको छ। 

प्रहरी नि”यन्त्र’णबाट फ’रार कि रिहा ?

आफन्तले प्रहरीले परिवारलाई नबुझाइकनै उनी बे’पत्ता भएकाले यसको जिम्मेवारी प्रहरीले लिनुपर्ने माग गरेका छन्। ‘हामीलाई भोलिपल्ट भेट्न जाँदा गैस’क्यो भनियो,’ उनका दाइ बमबहादुरले भने,‘पछि साँझ रि’हा गरेको भनियो। परिवारको जिम्मा नै नलगाई कसरी रि’हा हुन्छ ?’

झोला लिन आएका थिएः प्र’हरी
उनले प्रहरीबाट आफन्तले न’बुझिकन नै उनी बेप’त्ता भएकाले घ’टनाबारे स’त्यतथ्य अ’नुसन्धान हुनुपर्ने माग गरे। तर प्रहरी उपरीक्षक अरुण पौडेल भने प्रशासन कार्यालयमा लगेर बुझाए पछि प्रशासनकै आदेशमा रि’हा भएको बताउँछन्। 

‘प्रशासनबाटै उनी रि’हा भैसकेका हुन्,’ उनले भने,‘झोला र सामान लिन आएका हुन्। तर पि’साब फे’र्न भनि निस्केपछि नआएकाले खोजी थालेका थियौं।’ उनले प्र’शासनले नै रि’हा गरेकाले उनी रि’हा भैसके पनि सामान लिन पर्ने भनेकाले आएको दा’बी गरे। ‘रि’हा भैसकेकाले हामीले उनी आउलान् भन्ने ठानेका थियौं,’ उनले भने,‘तर नआए पछि नि’रन्तर खोजी गरिरहेका थियौं।’

तर दाजु बमबहादुरले परिवारका सदस्य भेट्न जाँदा नभएको भनिनु र पछि साँझ निस्केको भनिनुले आफूहरुले घ’टनालाई शं’कास्पद मानेको बताए। ‘यसको निष्पक्ष छा’नबिन हुनु जरुरी छ,’ उनले भने(अन्नपुर्ण पोष्ट बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार