प्रखर वक्ता रमेश प्रसाईं र समाजसेवी नन्दा सिंहको विवाह पछिल्लो समय निकै नै चर्चामा बनेको थियो र अहिले पनि बनिरहेको छ । रमेशले नन्दा सिंहसंग तीन वर्ष देखि प्रेम रहेको र विवाह गर्न लागेको घोषणा गरेका थिए । उनको घोषणा पछि केही फ्यानहरु रिसाएका समेत थिए । उनीहरुले कल्पनालाई रमेशले धोका दिएको आ#रोप समेत लगाएका थिए ।
तर अहिके उनेहरुको जोडीलाई धेरै नेपालीहरुले रुचाएका छन । विवाह भएको हप्तादिन नबित्दै रमेश र नन्दाको टिकटक भिडियो पनि सार्वजनिक भएको छ । उक्त भिडियोलाई दर्शकहरुले निकै नै रुचाएका छ्न । उक्त भिडियो अहिले टिकटकभरी भाइरल भइरहेको छ । य भिडियोलाई अहिले लाखौं ले हेरिसकेका छन । अब प्रस्तुत छ उही रमेस र नन्दाको टिकटक भिडियो । भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
काठमाडौमा रहेका रमेश विवाहका लागि आफ्नो गृहजिल्ला सुनसरीमा (धरान) पुगेका थिए । उनले इटहरीमै नन्दालाई बेहुली बनाएका हुन् । उनीहरुको विवाहमा इन्द्रणी कार्यक्रमको टिम र केही युट्युवर पत्रकारहरु समेत सहभागी भएका छन् । त्यसका लागि इन्द्रेणी टिम दुई दिन अघि नै धरान पुगेको थियो । नन्दा सिंह कर्णालीको कालिकोटमा जन्मिएकी हुन् । उनको बाल्यकाल पनि कालिकोटमा नै बित्यो । नेपालगन्जको दृष्टिविहीनलाई पढाउने होस्टेलमा बसेर पढेकी नन्दाले त्यहीबाट एसएलसी उतिर्ण गरिन् । अहिले उनले ब्याचुलर सकेकी छिन ।