रुपा काण्ड: ‘मेरो श्रीमानलाई रुपाले लुकाई, मेरो बिचल्ली भयो’ भन्दै राजुको बुढी रुदैं मिडियामा

चितवन । पछिल्लो केही वर्षयता चितवनमा अनेक काण्डहरु हुँदै आई रहेका छन् । चितवन सामाजिक विषय वस्तुहरुसंगसंगै राजनीतिक विषयबाट पनि अछुतो भने छैन । हिं सा र द्ध’न्द्ध’का प्राय सबै का’ण्ड पछिल्लो केही वर्षयतादेखि चितवनमा घट्दै आईरहेको छ । विभिन्न खाले घटनाहरुमध्य रुपा भण्डारीको घटना पनि एक हो । रुपा तीनै महिला हुन् जो चितवनमै रहेको भुवन बस्तिमा रहेका एक युवकसंग संगै बसेको रं’गे हा’त समातिएको थियो ।

ती युवक हुन् राजु पुडासैनी । राजु विबाहीत हुनुकासाथै दुई सन्तानका बाबु पनि हुन् । जब राजु र रुपालाई एक होटेलको सिसिटिभी फुटेजमा संगै देखियो । साथै उनीहरुको संगसंगैको धेरै तस्वीरहरु पनि देखियो त्यसपछि भने यो सम्बन्ध अ’नै’ति’क हो भन्ने पक्कापक्की भयो । यो घटना बाहीरिएसंगै राजु भारत जान्छु भनेर घरबाट हिंडे । तर उनी कहाँ गए परिवारलाई भने केही थाहा छैन । यो विषयमा राजुकी श्रीमतीले एक अन्तरवार्तामा रुँदै धेरै कुरा खोलेकि छन् ।

राजुकी श्रीमती हुन् गीता पुडासैनी । गतीले श्रीमान राजुलाई फोन गर्दा उनको फोनमा सम्पर्क हुन सक्दैन भन्छिन् । साथै गीताकै भनाई अनुसार राजुले आफ्नो फोनलाई स्वीचअफ गरेका छन् । जस्ले गर्दा श्रीमती गीतालाई उनी कहाँ छन् भन्ने केही पत्तो नै छैन । श्रीमती भन्छिन्,‘छोराले बाबु कहाँ जानु भयो भन्छ भने छोरीले हामीलाई छोडेर जानु भयो भनेर आफै भन्छिन् ।’ राजु र रुपाको घटनाले उनीहरुको त के अवस्था भएको छ थाहा भएन तर राजु र उनका बालबच्चाको भने बिजोग नै भएको छ । भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार