रवि लामिछाने र ज्ञानेन्द्र शाहीको १ महिना भित्र टा’उको का’ट्ने ध’म्कीसहित ला’इभ आए युवा(भिडियो हेर्नुस्)

भ्र’ष्टाचा’र वि’रोधी अभियान्ताको नामबाट आफूलाई चिनाएका ज्ञानेन्द्र शाही अहिले खु’व च’र्चामा छन । भ्र’ष्टाचा’रीको ज’रो उखेल्ने उद्देश्यले हिँडेका ज्ञानेन्द्र अनेकौं पटक कु’टपि’ट तथा कयौं पटक जे’ल समेत गएका छ्न ।

नेपालमा ब्याप्त भ्र’स्टाचा’रीको अ’न्त्य गर्ने सपना बोकेर हिँडेका शाहीलाई बि’रोध गर्ने पनि थुप्रै भेटिन्छ । त्यस्तै यता अर्का टेलिभिजन प्रस्तोता रवि लामिछाने पनी नेपालमा उत्तिकै चर्चीत छन । कार्यक्रम सिधा कुरा जनता संगबाट चर्चा चुलिएसंगै उनलाई नचिन्ने मानिस नेपालमा भेट्न गार्‍हो पर्दछ ।

साना केटाकेटी,युवा-युवती देखि लिए बुढाबुढी सम्मले उनको कामको प्रसंसा गर्दछन । उनको नीडर र साहासिक स्वभावले धेरैको मन जितेको छ । पछिल्लो समय उनलाई गि’र्‍हाउने निकै ठुला प्रयासहरु पनि भए तर रविको सामु सबै प्रयासहरु वि’फल भइरहेका छ्न ।

तरपनि यी दुवै व्यक्तिको प्रसंसक भने आम नेपाली जनता रहेका छन । तर पछिल्लो समय उनेहरुलाई नरा’म्रो भन्ने केहि मानिसहरु भेटिएका छ्न ।

भर्खरै मात्र विदेशमा बस्ने एक नेपाली युवकले उनीहरूलाई तथानाम भन्दै गा’ली गरेको भिडियो सामाजिक संजाल भाइ”रल नै बनेको छ । अब प्रस्तुत छ सोही भिडियो । भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार