नेपाली युवक डम्बर कुवेतमा नै सँधैका लागि अस्ताए

काठमाडौँ । १० वर्षदेखि कुवेत जाँदा डडेलधुराका डम्मरबहादुर साउदले यति छिट्टै अस्ताइएला भन्ने सोचेका थिएनन् । तर मा श्रीमती छोरा र छोरीलाई टुहुरो बनाएर डम्बर कलिलै उमेरमा अस्ताए ।

कुवेतस्थित अल जजिरा कम्पनीमा कार्यर डम्मरबहादुरलाई हृदयघात भएपछि आकस्मिक रुपमा अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको भएता पनि उनलाई ब,चाउन नसकिएको त्यहाँको फर्वानिया अस्पतालमा पुगेका साथीभाईले बताएका छन् ।

उनको उपचारको क्रममा उनको मृत्यु भएको कुवेत सरोकार समाजले जनाएको छ । उनको मृ,त्यु भएको बारे कुवेतस्थित नेपाली दूतावासलाई जानकारी प्राप्त भएको तर, अस्पतालको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

कम्पनी र परिवारसँग समन्वय गरी कानुनी प्रक्रिया पुरा गरेर मृतकको श,व चाडै स्वदेश ल्याउने तयारी समेत भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार