बिजयेन्द्रले श्वेतालाई साइकल सिकाउँदै; साइकल बाट झण्डै ल”डिन श्वेता(भिडियो सहित)

पछिल्लो समय अझ बढी चर्चा कमाएकी नायीका श्वेता खड्का अहिले सामाजिक संजालमा भाइरल नै भइरहेकी छिन । धनगढीका अर्वपती ब्यबसायीका छोरा विजयेन्द्र सिंह राउतसँग धुमधामले विबाह गरेसँगै अहिले उनी समाचार र युट्युवमा ट्रेण्डिग लिस्टमा परिरहेकी छिन।

विबाहपछि श्वेता अहिले पारिवारिक भेटघाट र मन्दिर भ्रमण-दर्शमा पनि ब्यस्त रहेकी छिन् । उनका अहिले यी तस्वीरहरु सामाजिक संजाल भरी भाइरल नै बनेका छन । श्वेताले भर्खरै मात्र आफ्ना पतिसँग मन्दिर दर्शनका लागि गएका तस्विर र भिडियोहरु सामाजिक संजालमा अप्लोड गर्‍की थिइन । अहिले यी तस्वीर र भिडियोहरु सामाजिक संजालभरी भाइरल नै बनिरहेका छन् ।

धुमधामले विबाह सकिए लगत्तै श्वेता पनि विजयेन्द्रका साथ परिवारका सबै सदस्यहरुसँग अन्तरवार्तामा देखिएकी छिन् । एक युट्युवसँगको कुराकानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकारेको बताएकी छिन् । श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिकाका रुपमा घरमा आएका कारण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्यबहार गर्ने उनले बताइन् ।

त्यस्तै पछिल्लो समयमा श्वेताको एउटा भिडियो सामाजिक संजाल मा भाइरल बनिरहेको छ । त्यो हो, श्वेताले आफ्ना पति बिजयेन्द्र संग साइकल सिकिरहेको । भिडियोमा श्वेता का पति बिजेन्द्रले श्वेतालाई खुव मजासंग साइकल सिकाइरहेको देख्न सकिन्छ । अब प्रस्तुत छ उक्त भिडियो । भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार