पछिल्लो समय सरकारको चौतर्फी आलोचना भैरहेको बेला प्रदेश नं १ का सामाजिक बिकास मन्त्रि जीवन घिमिरे ग्रामिण भेगमा पुगेर बिकासको गतिलाई तिब्रता दिरहेका छन् ।
मानव सेवा आश्रमसग मिलेर मोरङको गामथान गाउपालिका का बृद्धबृद्दा बालबालिका र सुस्त मनस्थितिका मान्छेहरुलाई राख्नका निमित्त अब कोहि पनि सडकमा नजाउन भन्ने उदेश्यका साथ अति नै सेवा सुबिधाले सम्पन्न भवनको शिलान्यास भएको छ ।
सामाजिक बिकास मन्त्री जीवन घिमिरेको यश कदमलाई उच्च सम्मान दिदै साथै सघाउने धेयका साथ रमेश प्रसाईं र श्रिङ्खला खतिवडा समेत जोडिएका छन् ।पूरा जानकारी तलकै भिडियोमा ।