पैसै पैसाले मा’तेकी बिमला ५ वर्षकी छोरी सहित प्रे’मीसँग भा’गीन्-भिडियो हेर्नुहोस

काठमाडौँ । शोभाराम नेपालीलाई लागेकै थिएन प्रेम विबाह गरेकी २४ वर्षकी पत्नि बिमला नेपालीले यसरी धो का दिएर बिचबाटोमा नै धो का दिएर जान्छिन् भन्ने ।

कतारको ५५ डिग्रीको तातो रापमा काम गरेर लाख लाखका बिटा बिमलाको नाममा पठाउँदै आएका शोभारामकी पत्नि बिमलाले आँफुसँग ५ वर्षकी छोरी लिएर बे पत्ता छिन् ।

दागंको देउखुरीका शोभारामले बिमलाको माइतीघरमा पनि सम्पर्क गरे । तर बिमलाले माइतीमा नै सम्पर्क नै नगरी प्रेमीसँग भागेको शोभारामको परिवारले आ रोप लगाएको छ । शोभारामकी पत्निले करिब १२ लाख रुपैयाँ लिएर गएको उनको आ रोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार