गीत रेकर्ड गरेर कमाएको पैसाले नै रचना रिमालले बा आमाका लागि घर बनाइदिँदै, हेर्दा हेर्दै यत्रो कमाइसकिन् रचनाले ?

काठमाडौँ । नेपाल आइडलबाट लोकप्रियता कमाएकी गायिका रचना रिमाल नेपाल आइडलका बिजेताहरु भन्दा पनि ब्यस्त छिन् । नेपाल आइडलबाट गायन यात्रा थालेकी तर आइडलकै बिचमा नै फालिएकी रचनाको स्वरले धेरै दर्शक श्रोताको मन तानेको छ ।

अझ उनको अबोध पाराको जवाफले त झनै दर्शक उनको हरेक कुरालाई सहज रुपमा लिने गर्छन् ।

झापामा चटपटे व्यापार गर्दै गर्दा काठमाण्डौ आएकी रिमाल अहिले गीत गाएरै आफ्नो बा आमाको लागि घर बनाउने सपना देखिन्छन् । कहिले होला त उनको सपना पूरा ? उनै रचनासंग गरिएको कुराकानी हेरौ भिडियोमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार