गुल्मीमा भेटियो जि’उदै स्व’र्ग जाने ठाउँ, भित्र पस्दा बाहिरिए अनौठा र’हस्यहरु, यस्ता मान्छे जानै सक्दैनन हेर्नुस अचम्मको भिडियो

गुल्मी | रिडी बजार बाट करीब तीन घण्टाको समय लाग्ने दुरीमा रहेको विचित्र गुफा धुर्कोट वस्तु गा.बि.स.को कुम्लाबन भन्ने ठाँउमा अवस्थित छ ।

यो गुफा रिडी बाट ६० किलोमितर र सदरमुकाम तम्घास देखि २० किलोमिटरको दुरीमा रहेको छ । २०४५ सालमा भेतिएको यो गुफा बाँदर लखेत्ने क्रममा भेतीएको थियो। बाँदरले बारीको मकै खाए पछी तिनीहरुलाई लखट्ने क्रममा ती बादरको बथान ठूलो ओडार भित्र पसेको थियो ।

त्यस ओडारबाट पनि लखेत्ने क्रममा एउटा अग्लो बासको घारोको सहायता लिई स्थानिय ब्यक्तीहरु अँध्यारो ओडारमा बत्तीको सहायता लिई भित्र पस्दा त्यहा बिचित्रको द्रिश्यहरु देखे।

गुफाको जती जती भित्री भागहरुमा गयो त्यहा त्यती त्यती विभिन्न किसिमका आकृतिहरु, भगवानका मुर्तीहरु, चहकिला पत्थरहरु देखीए पछी यसको बारेमा गाँउ भरी हल्ला भयो। मानिसहरु गुफा हेर्नका लागि भिड भाड लाग्न थाल्यो। त्यस पछी गाउँलेहरुको सहभागीतामा गुफा संरक्षणका लागि समिती बनाइयो। हेरौ यो भिडियो –

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार