श्वेता ले श्री कृष्ण को फोटो छोएर के कसम खाएकी थिईन?(भिडियो)

अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकि छन् । उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिएकि हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा भएको थियो। उनले यसअघि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको नि´धन भएको थियो ।

नायिका श्वेता खड्का पछिल्लो एक हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो ।

केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भावपुर्ण स्ट्याटस समेत हालेकि थिइन् ।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा मागेर गएका थिए ।

श्रि कृस्नले आफ्नो शरीर त्यागी मोक्षगति प्राप्त गरेसगै उनकि श्रीमती स्वेता खड्का भने एक कार्यक्रम उपर श्रि कृस्नकै तस्बिरलाई छोएर आशुले नै लत्पतिएकि थिइन ।कार्यक्रम संववत एकिकृत वस्ति बिकास परियोजना थियो र यश परियोजनाको सिलान्यास गर्नु अघि उनी निकै भावुक भएको यो भिडियो तपाईहरु समक्ष पेश गर्दछौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार