काठमाडौँ । रामेछापका उमेश गिरी ४२ दिन अघिबाट फुपुको घर काठमाडौ देखि ह,राइरहेका छन् । आमा र भाइ खोज्न भनि काठमाडौ भौ,तारिएको १ महिना भन्दा बढी भइसक्दा पनि उनी फे,ला परेका छैनन् ।
प्रहरीचौकी र आफन्तकोमा खोजीकार्य जारी राख्दा पनि उनको अहिलेसम्म सम्पर्क नभएको आफन्तले जनाएका छन् । यदी उनलाई तपाईले कतै देख्नुभयो भने सम्पर्क गरेर सहयोग गरिदिन परिवारले अपिल गरेको छ । आफन्तसँग गरिएको यो भिडियो हेर्नुहोस्