यस्ती आमा, शि’शुलाई जन्म दिइन्, ज्या’न लिइन् र ढुं’गाले छोपेर हिडिन्

काठमाडौ । आमा भन्ने बित्तिकै मान्छेको मनमा एक आदर भाव आउँछ । आमाको सन्दर्भमा हजारौं साहित्यहरु सन्सारभरी नै श्रृजना भएका छन् । आमाको महिमा अपरम्पार रहेको हामी बारम्बार पढ्ने र सुन्ने गर्छौ ।

तर, सोचें झै जिन्दगी रैनछ भने झैं सबै जन्मेका शिशुहरुले यस्तो मा’तृ बात्सल्य पाउँदैनन् । बैतडिमा यस्तै एक घ’टना भएको छ ।

त्यहाँ एक आमाले शि’शुलाई जन्म दिइन्, ज्या’न लिइन् र ढुंगाले छोपेर हिडेकी छिन् । यो घ’टना जिल्लाको डिलाशैनी गाउँपालिका ६ सेटिगाउँमा बुधबार भएको पाइएको हो ।

शि’शुको श’व स्थानीयले ढुंगाले छो’पेका अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । त्यसपछि घ’टनाबारे खबर आएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

‘शव भेटिएपछि परीक्षण गरेर बिहिबार व्यवस्थापन गरिएको छ । त्यसबारे अनुसन्धान गरिरहेका छौ’ उनले भने ।घट’ना कसले गर्यो भनेर अ’नुसन्धान भै रहेको प्रहरीले बताएको छ । प्रहरीको अ’नुमान पनि अ’निश्छित गर्भ रहेकाले यस्तो गरिएको हुनसक्ने रहेको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार