काठमाडौं अभिनेत्री तथा समाजसेवी एलिजा गौतमले देशका ७७ जिल्लामा प्रत्येक जिल्लामा दश/दश वटा घर बनाउने घो’षणा गरेकी छिन्। सामाजिक स’ञ्जाल फे’सबुकमार्फत नायिका गौ’तमले प्र’त्येक जिल्लामा दुखी अ’सहायको लागि दश/दशवटा घर बनाउने घो’षणा गरेको जानकारी दिएकी हुन्।
उनले लेखेकी छिन, ‘ए’लिजा फा’उण्डेशनले छिट्टै धा’दिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दु’र्गम तथा विकट भागमा गरिब, अ’सहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु नि’र्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु ।’उनले पहिलो च’रणको काम धा’दिङबाट सुरु हुने जानकारी पनि गराएकी छिन्।
उनले हातमा हात र काँ’धमा काँध मिलाएर सा’माजिक कार्यको लागि स’हकार्य गर्न सबैमा आ’ग्रह गरेकी छिन्। एलिजाले सि’न्धुपाल्चोकका बाढी प’हिरोका पी’डितहरुलाई पनि लत्ता क’पडा र खा’द्यान्य सहयोग गरेकी थिइन्।उनले आ’र्थिक अ’भावले स’मस्यामा परेका बा’लबालिकालाई पनि स’हयोग गर्दै आएकी छिन्।
ल’कडाउनमा खुला म’ञ्चमा काम बन्द भएर खान नपाएको म’जदुरहरुलाई खा’ना खुवाउन पनि स’हयोग गरेकी थिइन्। अ’भिनेत्री गौतमले ल’कडाउन अ’वधिभर मात्रै १५ भन्दा बढी म्यु’जिक भि’डियोमा काम गरेकी छिन् । उनले ल’कडाउन आफ्नो लागि अ’वसर बनेर आएको ब’ताउदै आएकी छिन्।