फरक लुक्समा गायिका इन्दिरा जोशी – हेराैँ तस्बिर

‘उध्रेको चोली’ले ख्याति दिलाएको थियो । त्यसयता सयौँ गीतमा आवाज दिएकी उनलाई प्रशंसकहरू ‘नेपाली शाकिरा’ भन्ने गर्छन्

, आधुनिक तथा पाश्र्व गायनका लागि चिरपरिचित छिन इन्दिरा जोशी । गायन यात्रा पहिलो नेपाली तारामा सहभागी भएसँगै सुरु भएको थियो ।

यस प्रतियोगितामा पाँचौँ स्थानसम्म पुगेकी उनलाई ‘लुट’ फिल्ममा समावेश ‘उध्रेको चोली’ले ख्याति दिलाएको थियो । त्यसयता सयौँ गीतमा आवाज दिएकी उनलाई प्रशंसकहरू ‘नेपाली शाकिरा’ पनि भन्ने गर्छन् ।

नवलपरासी मूल घर भएकी इन्दिराले केही विदेशी गायकसँग पनि गीतका लागि सहकार्य गरेकी छिन् । विगत तीन सिजनयता भने इन्दिरा ‘नेपाल आइडल’को निर्णायक छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार