आज सुनको भाउ तोलाको कति छ ? हेर्नुहोस्

काठमाडौ  ०५ पौष / नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि सोही मूल्यमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मुल्य तोलाको ९३ हजार ८ सय ५० रुपैयामा कारोबार भएको जनाइएको छ ।

त्यस्तै आज आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

आज चाँदीको मूल्य तोलामा १२ सय ८० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार