कंचनपुरमा भेटिए यस्ता भाई सबै पर्छन छक्कै।स्वेता खड्काको घर नजिक अर्का श्रीकृष्ण।टिकटकले बनायो स्टार(भिडियो)

(भिडियो समाचारको अन्त्यमा राखिएको छ)पछिल्लो समय अझ बढी चर्चा कमाएकी नायीका श्वेता खड्का अहिले सामाजिक संजालमा भाइरल नै भइरहेकी छिन । धनगढीका अर्वपती ब्यबसायीका छोरा विजयेन्द्र सिंह राउतसँग धुमधामले विबाह गरेसँगै अहिले उनी समाचार र युट्युवमा ट्रेण्डिग लिस्टमा परिरहेकी छिन।

विबाहपछि श्वेता अहिले पारिवारिक भेटघाट र मन्दिर भ्रमण-दर्शमा पनि ब्यस्त रहेकी छिन् । उनका अहिले यी तस्वीरहरु सामाजिक संजाल भरी भाइरल नै बनेका छन । श्वेताले भर्खरै मात्र आफ्ना पतिसँग मन्दिर दर्शनका लागि गएका तस्विर र भिडियोहरु सामाजिक संजालमा अप्लोड गर्‍की थिइन । अहिले यी तस्वीर र भिडियोहरु सामाजिक संजालभरी भाइरल नै बनिरहेका छन् ।

धुमधामले विबाह सकिए लगत्तै श्वेता पनि विजयेन्द्रका साथ परिवारका सबै सदस्यहरुसँग अन्तरवार्तामा देखिएकी छिन् ।

एक युट्युवसँगको कुराकानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकारेको बताएकी छिन् ।

श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिकाका रुपमा घरमा आएका कारण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्यबहार गर्ने उनले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार