सन्नी लियोनीलाई फ्लप खुवाउने मन्त्रीकी छोरी सपना, हेराैँ तस्बिर

भारतीय मिडियाका अनुसार बलिउडमा एउटी निकै ह-ट एण्ड से क्सी युवतीको बारेमा चर्चा हुने गरेकाे छ । उनी सन्नी लियोन भन्दा पनि धेरै का-मुक र बोल्ड देखिने भारतीय मिडियाहरूले चर्चा गरिरहेका छन् ।उनी एक फिटनेस ट्रेनर पनि हुन् । उनी पहिला निकै मोटी थिइन् । त्यसपछि उनले कडा परिश्रम गरेर ३० किलो ताैल घटाइन्।

उनि हुन् मोडलिङ्गतर्फ करियर बढाइरहेकी गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री सपना व्यास पटेल । उनी एक फिटनेस ट्रेनर पनि हुन् । उनी पहिला निकै मोटी थिइन् । त्यसपछि उनले कडा परिश्रम गरेर ३० किलो ताैल घटाइन् । त्यसपछि उनको फिगर र सुन्दरताको पुरा बलिउड भर चर्चा हुन थाल्यो ।

उनका निकै हट तस्बिर भाइरल हुन थाले । उनलाइ बलिउड नायिका सनिसँग तुलना गरेर चर्चा समेत भयो । उनै सपनाको समाजिक संजालमा समेत चर्चा भइरहन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार